प्रधानमन्त्रीको भेटपछि उद्योगी व्यवसायी उत्साहित

  • शुक्रबार​ २६ भौ २०८३ ०९:३३ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री बालेन्द्र शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूबीच भएको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्। प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिसहित भेटवार्ता गरेपछि प्रतिक्रिया दिँदै ढकालले आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा प्रधानमन्त्रीको चासो र सकारात्मक धारणा देखिनु उत्साहजनक रहेको… Continue reading प्रधानमन्त्रीको भेटपछि उद्योगी व्यवसायी उत्साहित