काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार २७.९४ अंकले बढेर बन्द भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिक साधारणसभामा अर्थमन्त्री वाग्लेले आगामी सोमबारसम्ममा सेयर बजार सुधारसँग सम्बन्धित केही कार्यक्रम ल्याउने घोषणा गरेका छन्। उनले पुँजी बजारलाई दैनिक सेयर मूल्यको उतारचढावबाट मात्र हेर्न नहुने भन्दै दीर्घकालीन रूपमा उत्पादनमूलक क्षेत्रमा वित्तीय स्रोत… Continue reading अर्थमन्त्रीको बोलिले शेयर बजार उत्साहित, लगानीकर्तामा बढ्यो उत्साहित