काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था कडाइका साथ लागू गरेको छ। प्राधिकरणले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी मार्गदर्शन, निर्देशन तथा कार्यविधि–२०८२’ जारी गर्दै सहकारी संस्थालाई जोखिममा आधारित प्रणाली अपनाउन, सदस्य तथा वास्तविक लाभग्राहीको पहिचान… Continue reading सहकारीको कारोबारमा प्राधिकरणको कडाइ, शंकास्पद गतिविधिमा अनिवार्य निगरानी