बुवा : आफ्ना सपना थाती राख्ने नायक

  • शुक्रबार​ २६ भौ २०८३ ०८:२१ AM
काठमाडौं । आज कुशेऔँशी अर्थात् बुवाको मुख हेर्ने दिन । आफ्नो जीवनको सबैभन्दा ठूलो सहारा, नबोलीकनै धेरै कुरा बुझ्ने मान्छे, आफू थाकेर पनि सन्तानका लागि कहिल्यै नथाक्ने ती सबै बुवाहरूप्रति हार्दिक नमन । ‘बुवा’ यो शब्द