भविष्यको जनशक्ति र सीपमा आधारित शिक्षा आवश्यक

  • शुक्रबार​ २६ भौ २०८३ ०२:०१ PM
गोरखापत्र अनलाइनसुर्खेत, भदौ २६ गते । राष्ट्रिय पाठ्यक्रम प्रारूप –२०७६ लाई आगामी १५–२० वर्षमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणसहित परिमार्जन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन...