बाढीपहिरोको उच्च जोखिमले हिमालपारीका गाउँबासी चिन्तित
शुक्रबार २६ भौ २०८३ ०२:१८ PM
हुम्ला, भदौ २६ गते । बाढीपहिरोको उच्च जोखिम रहेको जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई बस्तीका स्थानीय चिन्तित भएका छन् । पटक–पटक दुवै गाउँम...