पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गर्छौ : सभापति थापा
शुक्रबार २६ भौ २०८३ ०२:३४ PM
काठमाडौँ, भदौ २६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनः स्थापना गरिने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेश...