अन्नपूर्ण पदमार्गमा बढ्दै छ पर्यटक आगमन

  • शुक्रबार​ २६ भौ २०८३ ०२:३५ PM
नवीनराज कुइँकेललमजुङ, भदौ २७ गते । वर्षायामसँगै सुस्ताएको अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो दुई साता यता पर्यटक आगमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्य...