स्वास्थ्य सेवामा डुडुवा लगातार तेस्रो वर्ष पनि उत्कृष्ट
शुक्रबार २६ भौ २०८३ ०२:४१ PM
सिराज खाननेपालगञ्ज, भदौ २६ गते। बाँकेको डुडुवा गाउँपालिका स्वास्थ्य सेवा तथा कार्यक्रमको कार्यसम्पादनमा लगातार तेस्रो वर्ष जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । आर्थिक वर्ष २०८२/८३ को...