आमा सुरक्षा कार्यक्रम पूर्णरुपमा निःशुल्क गर्नुपर्ने सांसदको माग

  • शुक्रबार​ २६ भौ २०८३ ०२:४७ PM
काठमाडौँ, भदौ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई, सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्...