महिनैपिच्छे मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ : आशिका तामाङ

  • शुक्रबार​ २६ भौ २०८३ ०८:२९ AM
काठमाण्डु– रास्वपाकी सांसद आशिका तामाङले मन्त्री फेरेर ग्यासको समस्या समाधान नहुने बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्री फेर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने बताएकी हुन् । सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाइन् । उनले भनिन् ‘यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास