बाढीपीडित नागरिकको सुरक्षा तथा अस्थायी पुनर्स्थापना गरियोस् : सांसद केसी

  • शुक्रबार​ २६ भौ २०८३ ०९:०३ AM
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका  छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरूमा असुरक्षा तथा स्वास्थ्य जोखिममा रहेको तर्फ सरकारको ध्यानाकर्षण