काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । सभाले सञ्चालक समितिले