सडकपेटीमा बच्चा जन्माउनु परेको दृश्यले स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड देखायो : डा.कार्की
शुक्रबार २६ भौ २०८३ ०८:१६ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य