बाढी प्रभावितको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद काउँचा

  • शुक्रबार​ २६ भौ २०८३ ०८:२३ AM
काठमाडौँ / नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेकी