प्रहरी महानिरीक्षक कार्कीमाथि छानबिन र बर्खास्तको माग गर्दै सांसद सुनारद्वारा सरकारको ध्यानाकर्षण
शुक्रबार २६ भौ २०८३ ०८:४४ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न