काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच घनिभूत छलफल, सहकार्य र स्पष्ट कार्ययोजना आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र सुधारका विषयमा बन्द कोठामा मात्र छलफल गरेर निष्कर्षमा पुग्न नसकिने भन्दै निजी क्षेत्रसहित सबै सरोकारवालासँग प्रत्यक्ष संवाद… Continue reading रसुवा भाेटेकाेशी बाढीपीडित व्यवसायीलाई राहत होइन, पुनःस्थापनाको प्याकेज चाहिन्छ : अध्यक्ष श्रेष्ठ