काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मौद्रिक नीति निर्माणको प्रक्रियामा विज्ञ तथा सरोकारवालासँग गरिने परामर्शलाई कानुनी रूपमा ऐनमै समेट्न सकिने बताएका छन्। शुक्रबार अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा बोल्दै मन्त्री वाग्लेले मौद्रिक नीति निर्माणको अभ्यासलाई ऐनमा उल्लेख गर्दा राष्ट्र बैंकको स्वतन्त्रतामा असर पर्ने गरी बुझ्न नहुने… Continue reading मौद्रिक नीति निर्माणमा विज्ञको परामर्शलाई कानुनी मान्यता दिनुपर्नेमा अर्थमन्त्रीको जोड