काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ (ह्युमेनिटेरियन अफेयर्स) सल्लाहकारमा नियुक्त गरेका छन् । २०८३ भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढीपछि मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हित, राहत तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले छोटो अवधिका लागि उनलाई नियुक्त… Continue reading अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त