ईभी आगलागीमा मृत्यु भएका चालकको सनाखत

  • शुक्रबार​ २६ भौ २०८३ ०७:२० AM
चितवन । भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा मृत्यु भएका चालकको सनाखत भएको छ। शुक्रवार बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको थियो। आगलागीबाट कार पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीमा मृत्यु हुने व्यक्ति नारायणी