पैसा नभएकै कारण अस्पतालबाट सुत्केरी निकालिनु राज्यकै लागि लज्जाको विषय : लिमा अधिकारी

  • शुक्रबार​ २६ भौ २०८३ ०१:४२ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व