धनकुटामा रैथाने उत्पादनको ब्राण्डिङ गरी बजारीकरण

  • शुक्रबार​ २६ भौ २०८३ ०१:२९ PM
हिले, भदौ २६ गते । एक समय घरका भान्सामा पाक्ने स्थानीय उत्पादन पछिल्लो समय हराउँदै गएपछि धनकुटाका रोशन राईले कोदो, फापर र स्थानीय उत्पादनका दाल–गेडागुडीलाई ब्राण्डिङ गरी बजारीकरण ग...