काठे पुलकै भरमा बेँसीसहर-चामे सडक

  • शुक्रबार​ २६ भौ २०८३ ०१:३३ PM
लमजुङ, भदौ २६ गते । लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि ती पुलबाट सवारीसाध...