उपलब्धता नभएको हो कि वितरणमा समस्या ?

  • शुक्रबार​ २६ भौ २०८३ ०१:४३ PM
काठमाडौं, भदौ २६ गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको माग ह्वात्तै बढेको छ । सरकारले बजारमा सहजरुपमा चिनी उपलब्ध भएको बताइरहेका बेला  उपभोक्ताहरुले भने चिनी नपाएको गुनासो गरे...