माछा मार्ने क्रममा चौधरीको मृत्यु

  • शुक्रबार​ २६ भौ २०८३ ०१:४९ PM
भद्रपुर (झापा), भदौ २६ गते । झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट ल...