उजाड बस्तीमा मालिक पर्खिरहेका कुकुर

  • शुक्रबार​ २६ भौ २०८३ ०१:५१ PM
काठमाडौँ, भदौ २६ गते। भदौ १० गते बिहान आएको भोटेकोशी हिमबाढीले नदी आसपासका बस्ती तहसनहस बनायो । बाढीबाट ज्यान जोगाउन मानिसहरू भागे । कतिपय घरपालुवा कुकुर पनि उनीहरूसँगै बाँच्न सफल...