प्रतिनिधिसभाः इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग

  • शुक्रबार​ २६ भौ २०८३ ०१:५७ PM
काठमाडौँ, भदौ २६ गते । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई सहज र पारदर्शी बनाउन प्रयोग हुँदै आएको विद्युतीय सरकारी खरिद प्रणाली (इ-जीप...