सडकपेटीमा शिशु जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड देखायो: तोसिमा

  • शुक्रबार​ २६ भौ २०८३ ०७:४६ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले सप्तरीकी बबिता पासवानले सडकपेटीमै शिशु जन्माउनुपरेको घटनाले नेपालको स्वास्थ्य प्रणालीको वास्तविक अवस्था उजागर गरेको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालले पैसा नभएको भन्दै फर्काएपछि बबिता पासवानले अस्पताल नजिकै सडकपेटीमा शिशु जन्माएको घटनालाई लिएर स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाइन् । ‘गजेन्द्रनारायण