१ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

  • शुक्रबार​ २६ भौ २०८३ ०७:३५ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले काठमाडौं मेडिकल कलेज (केएमसी) को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत आर्थिक रूपमा विपन्न बिरामीको एक हजार वटा ‘मेजर अप्रेसन’ निःशुल्क गर्ने घोषणा गरेका हुन्