काठमाडौं । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा उद्धारको लागि शुक्रबार (भदौ २६) पनि प्रयास जारी छ । आयोजनाको पावर हाउसमा कार्यरत कर्मचारी फसेको आंशकामा उद्धारको कार्य जारी छ । आयोजनास्थलमा रहेका पूर्वमन्त्री कुलमान घिसिङका अनुसार, उद्धारको लागि स्काभेटर पुग्न अझै १५/२० मिटर बाँकी छ । ‘बिहान साढे ५ बजेदेखि नै उद्धार कार्य भइरहेको छ