काठमाडौं । नेपालमा पेप्सी कम्पनीका नामले परिचित बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज प्रालिमा कार्यरत कर्मचारीहरुले समेत सरकारी राहत कोषमा आर्थिक सहयोग गरेका छन् । वरुण वेभरेजमा कार्यरत कर्मचारीहरुले भोटेकोशी बाढीपछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख १ हजार सहयोग उपलब्ध गराएका हुन् । कम्पनीमा विभिन्न तहमा कार्यरत प्रत्येक कर्मचारीको एक