ई–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग

  • शुक्रबार​ २६ भौ २०८३ ०७:५६ AM
काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद