काठमाडौँमा ग्यासको माग तेब्बर, उद्योगबाट धमाधम पठाइँदै सिलिन्डर

  • शुक्रबार​ २६ भौ २०८३ ०८:०३ AM
चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । नवलपरासी (बर्दघाटसुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४