महाधिवेशन निर्धारित मितिमै हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा

  • शुक्रबार​ २६ भौ २०८३ ०८:१२ AM
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीति, गरेका आर्थिक निर्णय र तय गरेका प्राथमिकतामाथि अध्ययन तथा अनुसन्धान गर्न जीपी