बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन् । शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट The post भोटकोशी बाढीपीडितलाई सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग appeared first on Businesspana.