एनआईसी एशिया क्यापिटलले पारित गर्‍यो ५० प्रतिशत नगद लाभांश

  • शुक्रबार​ २६ भौ २०८३ ०७:५६ AM
काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण छलफल गरी पारित… Continue reading एनआईसी एशिया क्यापिटलले पारित गर्‍यो ५० प्रतिशत नगद लाभांश