काठमाडौं । अमेरिकी प्रशासनले अमेरिकामा रोजगारी पाइरहेका (एच–१बी) भिसा होल्डरसहित केही अस्थायी गैरआप्रवासी कामदारलाई नयाँ रोजगारदाता खोज्न वा आफ्नो आप्रवासन स्थिति व्यवस्थापन गर्न दिइँदै आएको अधिकतम ६० दिने ‘ग्रेस पिरियड’ हटाउने प्रस्ताव गरेको छ। अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले प्रस्तावित नियम संघीय दर्ता प्रणालीमा सार्वजनिक गर्दै रोजगारमा आधारित ई–१, ई–२, ई–३, एच–१बी, एच–१बी१, एल–१,… Continue reading अमेरिकामा एच–१बी भिसाहोल्डरलाई झट्का, ६० दिने ‘ग्रेस पिरियड’ हटाउने प्रस्ताव