काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा फसेका कर्मचारी सकुशल रहेको हुनसक्ने आशा बढेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङसँग खोज-उद्धारका लागि प्राविधिक सहयोग मागिएपछि उनी २ दिनअघि रसुवातर्फ गएका थिए । आज बिहान साामाजिक सञ्जालमार्फत् घिसिङले सुरुङभित्रबाट आवाजको प्रतिध्वनि ९इको० सुनिएको र चिसो हावाContinue reading "‘चिलिमेको सुरुङभित्र फसेकाहरू सकुशल रहेको हुनसक्ने आशा जागेको छ’: कुलमान"