पथरीशनिश्चरेमा घरमा आगलागी, सामान निकाल्न खोज्दा एक जना घाइते
शुक्रबार २६ भौ २०८३ ०६:२६ AM
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलावारीमा घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । शुक्रबार बिहान करिब २ः५५ बजेतिर काइली सोरेनको टिनको छानो भएको एकतले चारकोठे पक्की घरमा आगलागी भएको हो । आगलागी भएपछि घरभित्रका सामान