नक्कली एसएमएस तथा फिशिङ लिङ्कबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

  • शुक्रबार​ २६ भौ २०८३ ०६:४७ AM
नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा नक्कली एसएमएस तथा फिशिङ लिङ्क पठाएर ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गराउने गतिविधि भइरहेको भन्दै त्यस्ता एसएमएस तथा लिंकबाट सावधान रहन आग्रह गरेको The post नक्कली एसएमएस तथा फिशिङ लिङ्कबाट सावधान रहन नेपाल टेलिकमको आग्रह appeared first on Technology Khabar.