आज कुशे औँसी: बुवाको मुख हेर्ने दिनसँगै मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै

  • शुक्रबार​ २६ भौ २०८३ ०६:१७ AM
आज भाद्र कृष्ण औँसी अर्थात् सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ‘कुशे औँसी’ घरघरमा पवित्र कुश भित्र्याएर श्रद्धापूर्वक मनाइँदैछ ।