उद्योगी–व्यवसायीसँग छलफलमा प्रधानमन्त्री बालेन

  • शुक्रबार​ २६ भौ २०८३ ०६:२० AM
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् ।