जाजरकोटको ऐतिहासिक सेतो दरबारको एक भाग ढल्यो

  • शुक्रबार​ २६ भौ २०८३ १२:०७ PM
सहदेव बस्नेतजाजरकोट, भदौ २६ गते । जाजरकोटको ऐतिहासिक सम्पदाका रूपमा रहेको सेतो दरबारको एक भाग पूर्ण रूपमा भत्किएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले बिहीबार बिहान दरब...