बाँदरले उजाडेको पाखामा फस्टायो मार्सी धान

  • शुक्रबार​ २६ भौ २०८३ १२:११ PM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २६ गते । बाँदरको आतङ्कले वर्षौँदेखि बाँझो बनेका गोरखाको धार्चे गाउँपालिका–३, उहियाका पाखापखेरामा अहिले मार्सी धान लहलहाउन थालेको छ। खेतीपातीबाट ट...