धार्चेको कालोभिरमा दुई महिनापछि सडक सुचारु

  • शुक्रबार​ २६ भौ २०८३ १२:१६ PM
गुणबहादुर रोका सुलीकोट (गोरखा ), भदौं २६ गते । उत्तरी गोरखाको लाइफलाइनको रुपमा रहेको बेनीघाट–लार्के सडक खण्डमा गएको पहिरो हटाएपछि झण्डै दुई महिनापछि पुनः कालोभिरबाट सडक सुचारु भएको...