वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: परराष्ट्रमन्त्री खनाल

  • शुक्रबार​ २६ भौ २०८३ १२:१९ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ २६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले दक्षिण एसियामा वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनुपर्...