शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
शुक्रबार २६ भौ २०८३ १२:५२ PM
गण्डकी, भदौ २६ गते । यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्...