दिल्लीमा ब्रिक्स सम्मेलन सुरु, सी र पुटिनमाथि विश्वको नजर

  • शुक्रबार​ २६ भौ २०८३ ०६:४६ AM
काठमाण्डु – भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी शेराटन, यूएईका क्राउन प्रिन्स खालिद बिन मोहम्मद अल नाह्यान, ब्राजिलका विदेशमन्त्री माउरो भिएरा लगायत विश्वका शक्तिशाली नेताहरू सहभागी