गगनको आरोप-प्रधानमन्त्री निजी क्षेत्रमैत्री छैनन्

  • शुक्रबार​ २६ भौ २०८३ ०७:०९ AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगााएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभापति थापाले भने, ‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । यो मेरो आफ्नो बुझाइमा मात्र हैन, हि हेट्स प्राइभेट सेक्टर।’ उनले प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको