आईसीएफसी फाइनान्सले भोटेकोशी बाढीपीडितका लागि २५ लाख सहयोग

  • शुक्रबार​ २६ भौ २०८३ ०६:५८ AM
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको फाइनान्सले जनाएको छ । फाइनान्सले बाढीमा